Monday, June 20, 2011

ट्याक्सी ड्राइभर


अफिस आउन ढिला हुन लागेपछि गएर सोधें, झम्सिखेल जाने? पत्रिकाबाट उसले आँखा यताउता डुलाएन। पाँच मिनेटपछि जीउ तन्कायो र सोध्यो कहाँ जाने रे, मैले बिस्तारै भने झम्सिखेल, उसले भन्यो - नजाने। चोकको ट्याक्सी ड्राइभरले पढ्दै गरेको पत्रिका यसो हेरें लेख्याथ्यो- १० वर्ष अगाडिको ट्याक्सी ड्राइभर पर्शुराम राजनीतिमा लागेर डन भएपछि अर्बपति बने...




    • Pawan Raj Giri उसले नि त्यही सपना देख्दैथ्यो कि के थाहा ।
      3 hours ago ·  ·  1 person
    • Ram Baral पत्रकार हो भन्ने थाहा पाएनछ बिचराले । त्यो थाहा पाएको भए आज दिपक सरको रामधुलाई निस्चित थियो ।
      3 hours ago · 
    • Krishna Poudel यो देशमा ड्राइभर मात्र हैन……ब्यापारी………॥ राजनितिज्ञ…………कर्मचारी……………॥ कुचिकार…………।सुचिकार………॥ कलाकार…………॥ पत्रकार…………।धेरै अर्ब पति भएका छन…………… जिम्बाबेको जस्तो डलर छाप्न पर्ने हुन्छ यो देशमा त्यो बेलामा हामी किसान पनि अर्ब पति हुने छौं ।
      3 hours ago ·  ·  1 person
    • Keshav Koirala lhahhaa :)
      3 hours ago · 
    • Shahi Rosh hahaha...ramrai vaye chhas
      2 hours ago · 
    • Tara Thapa Magar कुरो ठिकै हो नि .पैसो कमाउन आत्तुरी सबैलाई नहुदो हो त एस्तो कहाँ हुनु र
      2 hours ago · 
    • Adhikari Hari ha ha ha usko pni sapana pura hos .............Prashu ram ko mbl nmbr dinu parthyo
      2 hours ago · 
    • Rajendra Aryal gazab]
      2 hours ago · 
    • Prabhat Bhattarai he he he...
      2 hours ago · 
    • Bayan Shrestha hahaaha yastaiko chaleko cha ni jindagi mojma soja sadha ta jahako tahi ta ho ni
      about an hour ago · 
    • छुच्चो केटा हाहाहाहाहाहहाहाहाहाहा हाँस्नु पर्ने कारण धेरै छन्।
      28 minutes ago · 
    • Sujan Chandra Paudel ahhahaah
      21 seconds ago · 

No comments:

Post a Comment

Please leave your comment here