फस्ट टाइम वेटरको यस्तो प्रश्न इटहरी आएर सुन्न पाइयो - मटन कि चिकन खाना सर ? (जवाफ - चिकन) लोकल कि ब्रोइलर सर? - (जवाफ- ए! छनौट छ, त्यसो भए लोकल) भाले कि पोथी सर ?
(हास्नुपर्ने कारण धेरै छ हा हा हा...)
Tekendra Adhikari हाम्रो इटहरी हो नि त दीपक सर । रहँदा बस्दा अझै हाँस्नै पर्ने धेरै कुरा थाहा पाइन्छ ।Yesterday at 5:06pm ·
Salik Paudel पोथी भन्नु पर्थ्यो नि दाई अरु पनि सोध्ने थियो कि ? हा हा हा .....Yesterday at 5:11pm · · 2 people
Adhikari Hari je hos yasari sodhi sodhi dine manchhe pni rahechhn bhannusn sir.Yesterday at 5:49pm ·
युबराज गौतम त्यसैले त "हाम्रो इटहरी, राम्रो इटहरी " | " अतिथिको स्वागत सत्कार-इटहरीको सस्कार " | तर अन्तिम प्रश्न चै दिपक सर कै मनबाट उब्जेको हो भन्नेमा पनि कुनै संका छैन |Yesterday at 6:10pm ·
Umesh Pokharel Ho bhaya... Chicken ma local ko broiler bhanne question aaunu naithulo kura ho ...Yesterday at 6:19pm ·
Sudarshan Thapaliya अझ पोथी रोज्नु भा'भए अर्को एउटा प्रश्नको सम्भबना थियो.. भाले लाग्या कि भाले नलाग्या सर?
(हास्नुपर्ने कारण धेरै छ हा हा हा...)Yesterday at 6:50pm via Facebook Mobile · · 1 person
RaZesh Luitel होटल त भन्नु रैच नि, आईटम आइटम को परिकार पाउने,भाले कि पोथी भनेर नि मैले फस् टाईम सुन्या ल ! दिपक जी, तपाईले कसो दुध माग्नु भएन छ, त्यो पनी आईटम आइट्म थ्यो होला नि !! मानव देखि लिएर दानव सम्मको !!Yesterday at 8:31pm · · 1 person
Prakash Khatiwada Upadhaya पुरानु हास्य कथा हो । जस्तो तातो िक िचसो ? । तातो नै । कफी कि िचया । िचया नै । िचया कुन ? पहाडी कि मधेसे ? । पहाडी नै । लिफ िक अर्थोकस । अर्थोडक्स नै । ग्लासमा िक कपमा । ग्लासमा नै । भरी कि अाधा ? । भरी नै । िचनी कतीको ? । कम नै । दुध कतिको ? । िठकै िठकै । वाहिर वसेर पिउने कि यतै । यही िठक छ । पटमा िक अलगै । अलगै । िचया िपउदा पेपर कुनै पढने । पाए िठकैछ । अरु कुनै च्वाईस िचयामा । बाबा िचया ल्याउ जुन ईच्छा हुन्छ ।Yesterday at 8:32pm · · 1 person
Sanket Koirala Anuja ki Devi Prasad bhaner ta sodhena ni Deepak. Devi pd saga gala thaper aaou khi hun6 ki ?22 hours ago ·
Kedar Sharma Prakash Khatiwada Upadhaya जी युनिकोड टाइप गर्दा ह्रश्व इकारलाई अक्षर पछि हान्नु भयो भने " िचया िपउदा" नभएर चिया पिउँदा हुन्छ।22 hours ago · · 1 person
Kedar Pyakurel Hasnu parne karan nai chhaina !!!!
Kura sahi ho !!!!!!!21 hours ago via Facebook Mobile ·
Surendra Pandey tyo garmi ma pani 6odenau hai bhai ?! layeko bani kasri sudar6u ra ??? ha ha ha9 hours ago · · 1 person











No comments:
Post a Comment
Please leave your comment here