Monday, May 23, 2011

क्षेत्रीमा फुट र बन्दको पैसा

पूर्वाञ्चलतिर बन्द भएसी क्षेत्रीले सहमति बिपरित बन्द गरे भनेर लेख्दैछन् पत्रकारहरु। क्षेत्री समाज नि पाँच वटा भइसक्या रच, सरकारसँग एउटाले पो वार्ता गर्‍या। अरु त आन्दोलनमै छन नि एउटा भन्दा अर्को क्रान्तिकारी देखिन पर्‍याछ। रमाइलो चाहिँ नेपालाँ कुनै पनि संगठन अलिकति चर्चामा आयो कि आँफै फुट्छन्, कि अरुले फुटाइदिएर ३/४ भइहाल्छन्। आखिर गणित (पद,पैसा र पावर) को कुरा न हो कहाँ मिलेर बस्न सक्छन र..







 
  • Bayan Shrestha paretk baqtiko paretek demand.....partek pariwarko aphnai samaj....
    51 minutes ago · 
  • RaZesh Luitel सबै भन्दा बढी जनसंख्या मुलुकमा क्षेत्रीहरुकै छ, अनि हुनु परेन त जनसंख्याको अधारमा जातिय संघहरु पनी धेरै, फेरि समाबेशी र समानुपातिक प्रतिनिधित्वको कुरो पनी घनीभुत(माओवादीको भाषा:सापटी)रुपमा उठेको छ क्यारे !!
    16 minutes ago · 
  • Nirajan Nirakar Thapa hijo bbc nee khas chetree samaj le upatyaka banda garya bhanya sunda kya dang pareya bbc fail khaisakya bhanya news truth huna ma bbc ko star kya ghatya bhanaya sunnu ra nasunnu akae bhanya
    14 minutes ago · 
  • Jaw Knock Raazaa फोरम भन्ने NGO फुटो रे त्यही भेर फेरी ! :))
    3 minutes ago · 
  • मन्दिरा बस्नेत nepalko rjanitikama phutne jutne kura sadharan ho mitra kohi charchamai aaun pani teso gar6n.
    about a minute ago · 


तर यो बन्द गर्न पैसा चाहिँ कहाँबाट आएको होला कुन्नि क्षेत्री समाजलाई।  एउटा माउवादीले सुनाको - 'एकपटक नेपाल बन्द गर्नलाई हाम्रा जस्तो देशभर कार्यकर्ता भाको पार्टीलाई त १० लाख खर्च हुन्छ। क्षेत्रीहरुको त कार्यकर्ता ओसार पसार र होटल, माइकिङ, साउन्ड सिस्टममा गर्दा ५० लाख जति खर्च भा' होला। त्यो पैसा कि राजाले दिएको हुनुपर्छ कि भारतले' अब आफ‍ त पत्रकार परियो तेतिकै पत्याइहाल्न भएन अझ त्यसमाथि माउवादीका कार्यकर्ताले भन्या कुरा, कुरा फेरिरहन्छन ...

  • Baikuntha Silwal haha
    about an hour ago · 
  • Abhishek Sharma hummm hahahah
    about an hour ago · 
  • संविधान सभा nepal ka sabai political parties haruko halat ustai ho dipak jee..barha barsa kukur ko puchhar dhunga ma rakhe pani banga ko bangai bhaneko jastai ho.............anyway we nee new constitution till jestha 15......please tapai yuba neta bhako natalee aawaz uthaunus hami support garchau
    about an hour ago · 
  • Jaw Knock Raazaa त्यसाँ पत्रकारको भाग नि होला दाजै ! तपाईंले फेला नपारेर हुन्च र ?? :))
    57 minutes ago · 
  • बिष्णु थापा छेत्री दीपक दाई, होइन होइन छेत्रीहरु कहाँ भारत र राजा सँग हुनु नि नेपाली छेत्रीहरु नेपाली निजामती तहमा अनी नेपाली सेना सशस्त्र र नेपाल प्रहरीको निकै ठुलो दर्जा अनी नेपाली ब्यापार मा धेरै अगाडि छन भन्ने कुरा सुनाइ दिनु त्यो माओवादी को कार्यकर्तालाई ।
    55 minutes ago ·  ·  2 people
  • बिष्णु थापा छेत्री अनी दीपकदाई अर्को कुरा पनि सुनाइदिनु त्यो माओवादीको केटालाई छेत्रीहरु पनि माओवादी समर्थित हुन्छन भनेर । हाम्रो छेत्री नेपाल को नयाँ पार्टी होइन भनेर र यो त नेपाल को सबै भन्दा धेरै जनसंख्या भएको जाती हो भनेर राम्रो सँग बुझाई दिनु ।
    48 minutes ago ·  ·  3 people
  • Nirajan Nirakar Thapa jpt kalpana garer bharma phailaunu hudaina dai j pani raja wa bharat kin nee yesto kura
    11 minutes ago ·  ·  1 person

No comments:

Post a Comment

Please leave your comment here