Thursday, May 19, 2011

कति धेरै किताब विमोचन हो...

कति विघ्न किताब बिमोचन भा हो आजभोलि काठमाडौंमा। वसन्त ऋतुमा चराचुरुङ्गीले बच्चा जन्माए झैं नेपालमा चाहिँ लेखकले किताब जन्माउने रैछन्। यो किताब विमोचनको निम्तो फेरि छोरीको बिहेको निम्तो जस्तो लाओ। बोलाको ठाममा नजाम् भने किताब किन्न पर्ला भनेर आएन भन्ने हुन् कि भन्ने पिर, जाम भने यो महिनाको अन्तिममा दालचामल वाला साहुजीले उदारोको पैसा मागे भने तिनै किताब लगेर देखाउन पर्ला जस्तो छ...




हैन यो किताब विमोचनमा पहिले पहिले त किताब फ्री मा बाँड्दथे। आजभोलि पैसा लिन्छन्। अझ कुनै कुनैको विमोचनमा त झन् एक पैसा छुट पनि हुँदैन। अन्त किने २० प्रतिशत छुट पाइने भए पनि त्यो दिन पुरै समेत लिन्छन्।

किताब बिमोचनको दिन किताब किनेर लेखकको हस्ताक्षर गराउने चलन पनि निकै बढेको छ। जस्को किताब विमोचनमा लेखक जति धेरै बिजी भयो हस्ताक्षर गर्न त्यो लेखक उति नै सफल भए जस्तो।
    • Bayan Shrestha taso bhanera kaha sukh paincha malai paisanai chaincha bhanyo bhane jan aptharo.......chmal saujile tysto parsna ngaros bhane kamana
      2 hours ago · 
    • Santosh Chaulagain nepal ma bidhyuann haru badhdaie chan nita dajju
      2 hours ago · 
    • Tara Thapa Magar किताब नी उधारो खरिद गर्दिनुस्स न त ............
      2 hours ago · 
    • Abhishek Sharma bhattarai ji ghar ko na ghat ko haina ta
      2 hours ago · 
    • Dasantosh Deadalert kitab bikne tei bimochan ma ta honi dorae dorae puranae kitab bikau6an
      2 hours ago · 
    • युबराज गौतम पहिला पहिला बिमोचनमा जांदा सित्तैमा किताब दिएर पठाउने गर्थे त आजकाल चै किताब किन्ने ग्राहकलाई निम्तो दिन थालेछन बिमोचनमा | गणतन्त्र आएपछिको परिवर्तन थाहा पाइयो | त्यसै "नया नेपाल" भनेको होइन रहेछ गाँठे |
      2 hours ago ·  ·  4 people
    • Anuj Shrestha हाँ हाँ......हाँस्नुपर्ने कारण धेरै छन्।
      about an hour ago · 
    • Adhikari Hari Hasai basnu paryo ni Dipak sir
      about an hour ago · 
    • राधेश्याम ढकाल 
      मुइले पनि ५ वोटा किनिदिये अस्ती मात्र । पढ्न त के पढिएला साथी हारुको लै लै मा लाएर त्यो राम्री बिक्रेता को सामु गफ लाउदै किनियो । के गर्नु तेस्का सामु कस्ले बढी किन्ने भनेर साथीहरुले अघोसित प्रतियोगिता सुरु गरी त हाले । म पनि के कम भनेर ...See More
      23 minutes ago ·  ·  1 person
    • Shankar Shrestha oh...no...Dipak Bhattarai
      22 minutes ago · 
    • Rabindra Adhikari नेपाली पाठक त्यस्तै हुन् , यसो मौकामा चौका नहाने क्यारेर बाच्नु नि....
      15 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here