Monday, May 16, 2011

जाँड खाने 'भट्टी' नी भारतीय...

रक्सी पिम्ने ठामलाई ठेट नेपालीमा 'भट्टी' भन्ने होला भन्ने बुझिराथें। लन्डनमा त छिमेकी भारतीयले 'भट्टी'लाई पुरै आफ्नो बनाएछन्... यो भट्टीमा गएर लोकल पाइन्छ भन्या त्यहाँकाले बुझे भा मार्दिनु। त्यसो भए के को भट्टी त भन्दै हिडियो...


अनि यसो पढ्दा खेरी मा'वाडी जस्तो लाग्ने भएर भारतीय रेष्टुराँ होला कि भनेको लेबनानी रेष्टुरेन्ट रछ। 

No comments:

Post a Comment

Please leave your comment here