'के गर्नु पार्टीले क्रान्ती गर्ने मात्र भनिदिएको छ, क्रान्तीको कुनै कार्यक्रम दिएको छैन। अब कार्यक्रम केही नभएसि आफू-आफू नै लडेर क्रान्ति गर्न परेन त ?' बर्दीया राष्ट्रिय निकुन्ज नजिकको ठाकुरद्वारमा भेट भएका माओवादीका पाका कार्यकर्ताले भनेका। क्रान्तिका सपना बोकेका तर कार्यक्रम नपाएका माओवादीका तीनथरी मजदुर संगठन यता नि रैछन्...
Gaurab Luitel हाम्रो क्याम्पसाँ चैँ तीन चिरा त हैन दुई चिरा भा'छन् । एउटासँ बोल्यो 'प्रचण्ड' गुट भैइनेँ । अर्कोसँ बोल्यो 'वैद्य' गुटको बिल्ला लाग्ने । अब कोहीसँ नबोलिकन 'बाबुराम' गुट खोल्ने बारे सोच्दैछु ।11 minutes ago · · 2 people
Dinesh Raj Gyawali जनताको आकांक्षा माथि माओबादीले क्रान्तीको बिल्ला लगाइदेको मात्र हो । जनता क्रान्ती हैन सुधार चाहन्छन् ।एउटा ग्यारेन्टी चाहिं के छ भने नेपालको राजनीतिबाट सबैभन्दा चाँडै हराउने पार्टी माओबादी हुनेछ ।about a minute ago ·
No comments:
Post a Comment
Please leave your comment here