Wednesday, March 16, 2011

नेता हुन नसकेर धेरै नेपालीले दुःख पाए...

पद गाको ७ दिनाँ गाडी फिर्ता गर्नपर्ने भए नि सद्‍भावनाबाट राज्यमन्त्री भाका सरोज यादवले गाडी मागे त्रिशुलीमा फाल्दिन्छु भनेछन्। फोरम छाडेका पूर्व राज्यमन्त्री सञ्जय साहले चार महिना हुँदासम्म फर्कारैनछन्। पोहोर सद्‍भावना आनन्दीदेवीकी श्यामसुन्दर गुप्ताले गाडी मागे भिरट लडाइदिन्छु भन्याथे। नेताले गाडी फिर्ता नदिए नि हुने हाम्ले चाहिँ टाउके नोट लाइनाँ बसेर फिर्ता गर्न पर्ने। नेता हुन नसकेर धेरै नेपालीले दुःख पाए...
    • Rabindra Adhikari ke garne nepali janta dherei shansil chan....prachandako sabda sapat lida...nepal ta yin ka bauko birta bhaigo ni....
      5 hours ago ·  ·  3 people
    • Dipendra Karki Really nice Dai
      5 hours ago · 
    • Ganesh Baniya बिचरा म नेता हुन नसकेर खाडी भासिएको
      4 hours ago ·  ·  2 people
    • Yuvraj Acharya Ti ta Imandar rahechhan baroo, frankly bhane rajya ko sampatti firta gardina bhanera. Arooo chhan yahan jo bahira adarsha ka kura garne tara sarkari gadi mai shrimati ko sari dhuna MYSHOP ma jane rajnitigya haroo. Desh nai fataha ko lagi baneko rahechha.
      3 hours ago ·  ·  2 people
    • Prabin Thapaliya बल्ल बल्ल मन्त्री हुन् पाएको त्यो पनि धेरै बर्ष हुन् पाइएन अव मन्त्री यो जुनीमा हुन पाइएला जस्तो छैन किन गाडी फिर्ता दिनु नेताज्यू हामी जन्ताले रगत बगाएर गणतन्त्र ल्याएका छौ मोज मस्ती गर्नुहोस ।तपाईहरुको बाटोका तगारो ज्ञानेन्द्रलाइ जन्ताले हटाइ हाले ।
      2 hours ago · 
    • Prajjwal Chapagain नेता हुन नसकेर धेरै नेपालीले दुःख पाए...
      2 hours ago · 
    • Dipendra Karki Bastakoti huna ta ho ni Dipendra g
      2 hours ago · 
    • Anuj Shrestha मेरो देशको फेर्नै नसकिने प्रवृतिले गर्दा यस्तो भएको हो कि ?लौ यस्तो सस्कार फेर्न तिर लागौं र लगाऔ ।
      2 hours ago ·  ·  1 person
    • Kedar Sharma ‎"नेता हुन नसकेर धेरै नेपालीले दुःख पाए..." Like Like Like Like
      about an hour ago · 
    • Ramchandra Rajbanshi यिनीहरुको नाङ्गो नाच हेर्न अभिशप्त छन् जनता | भद्र र श्लील शब्दहरुले जनताको आक्रोशको भार थाम्न नसक्ने भो ! मुखमा आएको भन्न पनि यिनले जसरी गती छाड्न नसकिने ! आफ्नै कपाल लुछेर चिच्याऊँ जस्तो !
      about an hour ago 

No comments:

Post a Comment

Please leave your comment here