नौबिसेबाट मलेखुसम्म पृथ्वी राजमार्गको वरपर सडक र नदी किनारका खेतबारी, बन जे छ त्यल्लाई डोजरले खोस्रेर फिरफिरेमा माटो धोएर बालुवा निकाली, काठमाडौं पठाउने चलन मौलाएसँगै यताका युवामा 'रमाउ'सस्कृति पनि बढेछ। सडक किनारका हरेक साना घरमा भट्टी छन्। एकछिन त्यहाँ बस्यो भने देखिन्छ कसरी 'रमाउ'दै छन् युवाहरु। र-रक्सी,मा-मासु र उ-उदण्डतामा...
Anita Devi tyahi "firfire" samrakshan gareko "easy money" dada bhatta nai ho ramaune karan21 hours ago · · 1 person
Abhimanyu Nirabi deepak dai ...yo ta sachchikai reality ho ni....euta article jaos na ta.....20 hours ago ·





No comments:
Post a Comment
Please leave your comment here