सुर्खेतमा पुग्दा सञ्चार माध्यमले पारेका प्रभावका बारेमा खोला किनारमा गिटी कुटिरहेका एक वृद्ध जोडीलाई सोध्दा तिनीहरुले दिएको उत्तर - 'रेडियो सुन्न थालेको १० वर्ष जति भयो। बिहान उठेदेखि बेलुका नसुतेसम्म एफएम सुनेरै काम गरिन्छ केरे। पहिला रेडिया नहुँदा बेट्री किन्न पर्थेन अहिले खर्च बढ्याछ। अरु त पहिला नि गिटी कुट्ने अहिले नै उही गिटी कुट्ने हो।' जे होस् सञ्चार माध्यमले मानिसका जीवनाँ प्रभाव चाहिँ पार्याच...
Nirajan Sinkhada Niran पहिला एफएम नसुन्दा नि गिट्टी कुट्ने अहिले सुन्दा नि गिट्टि नै कुट्ने भनेपछि के प्रभाब पारेछ त खै?? हा हाabout an hour ago · · 1 person
Keshav Upadhyaya हो । स्कुले जीवनमा सोही बाटो बिहान जाँदा र बेलुकी फर्कदा दुई आवाज सुनिन्थे, १ गिट्टी फोरेको २ रेडियोमा मधुर संगित गुन्जीएको ।47 minutes ago · · 1 person
Gaurab Luitel भन्न खोज्या कुरालाई जसरी नि प्रमाणित गर्न खप्पिस छन् हाम्रा संचारकर्मीहरू । यो कुरामा चैँ गर्व लाग्छ नेपाली हुनुमा ।25 minutes ago ·




No comments:
Post a Comment
Please leave your comment here