Wednesday, February 9, 2011

घुस नखाने वर्त


‎'धन्न तपाई यो काउन्टरको लाइनमा पर्नुभछ अन्त पर्या भए। आज मेरो बार्ने दिन परेर नत्र यतिका समान चिया खर्च नलिइकन कहाँ दिन्थें र' विदेशट आको पार्सल लिन हुलाक पुग्दा त्याँका कर्मचारीले विदेशीसँग बिहे गर्ने मेरा साथीलाई भने रे। तिन्ले सोध्दैछिन् 'गणेशको पुजा गर्ने मंगलबार कसैकसैले खाना, माछा-मासु नखाने त सुनेकी थिएँ। घुस नखाने पनि हुँदारछन् है दाइ?' सरकारी काम अब मंगलबार है बा त्यस्तै कर्मचारी फेला परिहाल्छ कि...
Sunday at 10:11am ·  · 
    • Ballav Timalsina आजकाल सहरमा नयाँ प्रधानमन्त्री आका छन् सबैजना सर्तक हुनु । केहि नौलो होला जस्तो छ । नभए उही ट्युनिसिया, जोर्डन र अहिले इजिप्टको जस्तो आन्दोलनमा भाग लिनु पर्ला । कस्तो विडम्बना एउटा न एउटा ट्याग नलागेको त प्र.म. नै नहुने भयो । झल्लरनाथ काका लाई पनि चड्कने प्रधानमन्त्री त भन्ने होला नी । जे गरेनि सुखै छैन यो देशमा ।
      Sunday at 11:02am ·  ·  1 person
    • Jiwan Bhattarai hoina hajur. Wahan mitrako din baliyo rahe6. Natra hamro deshka sarkari(a) karmacharile ghus lina barne ta hoina haptako 7 bar bahek aru kunai bar bhae pani 6oddainathie.
      Sunday at 11:28am · 
    • Anand Sharma यस्तो पो - निराहार ब्रत – अरु त अरु, घुस पनि नखाने (http://xnepali.com/np/?p=58)
      Sunday at 1:21pm · 
    • Ashik Malla we need to think how we can be self sustained and we have a lot of areas to work.We need to think alternatives for employment generation and managing social resources.
      Sunday at 5:15pm · 

No comments:

Post a Comment

Please leave your comment here