Wednesday, February 9, 2011

खैरेको काम फ्रीमा


मान्छेका सौख पनि के के हो हो..। एक विदेशी प्रभुले संसारका विभिन्न स्थानका फायर व्रिगेडरहर्को पुराना हेल्मेट संकलन गर्दै रछन्। चार सय हेल्मेट भइसक्दा नि नेपालको छैन रे। पठाइदे भने। दमकल कार्यालयहरु चाहर्दै दिन बित्यो। दमकल कार्यालका दुई कर्मचारीले डेढ घन्टा भुलाए पनि त्यस्सै फर्काउन खोजे। मैले पनि काम लाग्ला कि भनेर मेरो फोन नम्बर टिपीराख्नु र तपाइको पनि नम्बर दिइराख्नु भनेर हि‌डेको थिएँ।
हिडेको आधा जति पछि दुई कर्मचारीले पालैपालो फोन गरे र हजार रुप्पै चिया खर्च (उनैले भनेका) मा दिने शर्तमा बोलाए। यो एक हजार लगानीले भोलिपर्सी त्यो प्रभुबाट लाखौंका काम होला नि भनेर बसेको छ। खैरेबाटै ठूलै माछा मर्ने सम्झेर खैरेका काम फ्रीमा गरिदिने नेपाली अरु पनि होला्न कि नाइ म जस्ता.. भनेर सोचिराछु।
    • Acharya Deeppi chhan chhan tara lakhauko kaam ko aash hoina karodau ko aas chaai garchhan...........
      February 5 at 10:55pm · 
    • Krishna Kumar Dada testae hal vayko chha kay garam ta.....
      February 5 at 11:22pm · 
    • Kedar Sharma दमकलका ती कर्मचारीले यो पोस्ट पढे भने चाहिँ दीपक भट्टराईलाई ....
      Sunday at 2:14am · 
    • Bishnu Prasai dipak ke ke bhanchan bhanchan kedar!!katay godai ta khadaynan?
      Yesterday at 4:05pm · 

No comments:

Post a Comment

Please leave your comment here