अरुले नतानिन्जेल धुम्म परेर बस्ने कसैले तानेर नाच्ने ठाउँ तिर पुर्याएपछि हात हल्लाई हल्लाई कम्मर मर्काइ मर्काई नाच्ने मुन्छेहरु हामी मात्रै हौं कि के हो। कि बिदेश तिर नि नाच्न चाहने तर कसैले कर गर्दिए हुन्थ्यो भन्नेलाई अरुले नै तान्न जान्छन्। विशेषगरी ठूला भुँडी भाका र नेताहरुमा नि यो रोग छ। गाको शनिबार काठमाडौं बस्ने गाउँलेहरुको पिकनिक थियो....
Dipak Bhattarai @Ujwal गइएन नि। दुई हजार तिरी तिरी के जानु भनेर नगाको। तर यहाँ पिकनिकमा दोहोरी गाउनेले मैले पैसै नदिइकन फन्लाबाट दुई हजार आयो भनेर माइकाँ बोल्दियो। म त पुरै रातो पिरो भएँ। साथमा सात सय जति मात्र थियो। तुरुन्त पुस्प भाइसँग दुई हजार सापट मागेर तिनलाई तिरें। हेर त मलाई कस्तो दशा ला रहेछ। दुई हजार दिनै पर्छ भन्ने जाने भा त उतै जान्थे नि।20 hours ago · · 2 people
Ujwal Ojha हाम्रा गाऊलेले त गर्नु गरेछन त । गाउ नबनेकोनी त्यस्तैले गर्दा हो अब बजार नी बिगारदेलान सजग हुनु पर्यो भिनाजु । धन्न पुष्पले सहयोग गरेछन नत्र त बरबादै हुने रैछ नी15 hours ago ·

No comments:
Post a Comment
Please leave your comment here