अस्ति एक जना मोटी साथीले भन्दै थिईन्- Elizabeth Gilbert को Eat Pray Love पढ्न थालेदेखि झन् धेरै खान मन लार तौल थप बढ्यो रे। मलाई नि धच गोतामेको तीन बास पढेदेखि दारु खान खुब मन लाइराछ। भारत जाउन् कि बेलायत, चीन जाउन् कि कोरिया या अम्रिका जहाँ नि दारु खाएकै चर्चा गर्याछन् गोतामेले। यो किताब भन्ने कुरा नि धेरै नै छानेर पढ्न पर्ने रैछ। किताबैका कारण बानी (सपार्न?) त भएन नि... भन्या जनक जीको कमेन्ट खतरा छ। शेन वार्नको किताब पढ्यो भने त वित्यास पर्ला भनेका छन्। उनले किताबमा १०२४ जनासँग लभ परेको लेखेका छन् रे
Jaw Knock Raazaa हा हा हा हा शेन वार्न का किपात पढ्यो भने त बित्याँस पर्च त दाजु त्यसो भे । तिन्का किपाताँ दुई बर्ख अगाडिनै १०२४ जनासँ लोप परो भनेर लेख्याथे । लौ है लौ । :))about an hour ago · · 2 people

No comments:
Post a Comment
Please leave your comment here