Wednesday, February 9, 2011

झलनाथ आँफै झल्लु हुन खोज्या कि पार्टीले बनाउन खोज्या


संविधानसभाँ चुनाव हारेकालाई सरकारमा ल्याउन्न भन्थे प्रधानमन्त्री हुनासाथ झलनाथ खनालले। अर्थमन्त्री बन्ने पक्का भाका भरतमोहन अधिकारी मोरङबाट र शिक्षामन्त्रीमा प्रस्तावित गंगालाल तुलाधर धादिङबाट चुनाव हारेका रैछन्। आँफै झल्लु हुने कुरा किन गर्छन बेकाराँ झलनाथले कि उनैको पार्टी एमालेले नै सुरुमै चुनाव हारेकाहरुलाई मन्त्रीमा सिफारिस गरेर झलनाथलाई झल्लु बनाइदिन लाको हो...
Monday at 3:50pm ·  · 

No comments:

Post a Comment

Please leave your comment here