Sunday, February 13, 2011

यसपटकको भ्यालेन्टाइन हिरो रविन्द्र श्रेष्ठ

राजधानीको एक निजी कलेजमा अध्ययनरत धादिङकी एक छात्रालाई लिएर मन्त्री क्वाटरबाटै कसैलाई थाहा नदिइ भागेछन् रविन्द्र श्रेष्ठ, (मन्त्री पदमै रहेका बेला पद प्रतिष्ठा केही नहेरेका प्रेमी....)। माओवादीबाट कारबाहीमा परेका र एमालेमा छिरेका यिनलाई यसपटकको भ्यालेन्टाइन हिरो माने कसो होला ? किशोर किशोरी युवा युवतीहरुको मतको त धेरै आशा छैन तर पनि भर्खरैका ठिटीहरुसँग आँखा लगाइरहेका बुढाहरुको मत त पक्कै पाउलान् नि यिन्ले, भ्यालेन्टाइन हिरोमा।

साँच्चै यिनी कता छन् भनेर पत्ता लायो..

No comments:

Post a Comment

Please leave your comment here