Sunday, January 16, 2011

'कमेन्ट गर'

स‍साराँ सब कुरा सहन सक्छु। तर फेसबुकाँ लेखेको आफ्नो स्टाटसमा फेसबुक च्याट, गुगल च्याट, याहु वा एमएसएन च्याटमा अथवा कुनै पनि इमेल आइडीमा इमेल गरेर 'कमेन्ट गर' भनेको सहन सक्दिन प्रभु म। तिनीहरुबाट छुटकारा दिलाइदेउ प्रभु! एउटा फर्सी काटेर पकाएर खाउँला... एक जनाको फोन नम्बर माग्दा 'मेरो फेसबुक स्टाटसमा कमेन्ट लेख्नु न' भन्ने एउटालाई माथिको जवाफ फर्काको मोरो बोल्नै छोड्यो (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
January 10 at 3:26pm ·  · 
    • Arjun Subedi तैंले त केक्कानै गरिछस् भन्लान भनेर होला है। कमेन्ट गर्न दवाव दिने ।
      January 10 at 3:28pm · 
    • Rabindra Rijal हाहाहा पोजेहरू !
      January 10 at 3:28pm · 
    • Vishnu Pyakurel मलाइ नी चित्त बुझ्यो यो कुरो त । कमेन्ट नी मागी मागी ? वाहियात ।
      January 10 at 3:31pm ·  ·  1 person
    • Lenin Banjade त्यै त, भ्याँच्च हान्दिनू नि त्यस्तालाई ।
      January 10 at 3:38pm · 
    • Nirajan Sinkhada Niran मैले लेख्ने बिचार गरेको कुरा लेखिदिनु भएछ धन्यबाद !हो भन्या कोही कोहीसँग त Chat गर्नै हुँदैन खाली मेरो स्टाटसमा कमेन्ट गनु न भनेर दिक्कै पार्छन!
      January 10 at 3:39pm via Facebook Mobile ·  ·  1 person
    • Rajen Subedi यस बाट के प्रमाणित हुन्छ भने फेसबूक चलाऊने जती सबै काम नभएका मगन्तेहरु हुन होइन र? मैले निकट भविस्य मै फेसबूक चलाऊन छोडेर (राजीनामा) बस्छु काम चलाऊ भएर :P
      January 10 at 3:57pm · 
    • भुवनेश्वर शर्मा Probably you spoke many people's minds Deepakji..
      January 10 at 4:07pm · 
    • मेरो नाम सुजु बरु status नै नहाल्नु नि!!!!!
      January 10 at 5:46pm · 
    • चन्द्रकान्त वनपाले Hasaunu parne karan pani dherai nai raichhan////////
      January 10 at 7:16pm · 

No comments:

Post a Comment

Please leave your comment here