Sunday, January 16, 2011

ठूलो महत्वाकांक्षा (?)

पुरानो कुरो : पुल्चोक क्याम्पसाँ छात्रवृत्तिमा इन्जिनियरिङ पढिरहेका एक मेघावी दाजु पाकिस्तानमा डाक्टरी पढ्ने छात्रवृत्ति पाएपछि जाने तरखर गर्दै थिए। त्यही बेला एसएलसी पास गरेकाले मैले सोध्याथें- के पढ्नेहोला। उनले भन्याथे-नोबेल प्राइज लिने लक्ष्य राख्नुपर्छ। नोबेल समितिले पुरस्कार दिन छानेका विषयमध्ये जे सक्छौ त्यही पढ।
नयाँ कुरा : केही दिन अगाडि ती दाइले आत्महत्या गरेको खवर आयो। "ठूलो महत्वाकांक्षा (?)"...
January 6 at 3:24pm ·  · 
    • Keshav Raj Paudel Kasto bad news. Socializtion ko kami ho ki.
      January 6 at 3:28pm · 
    • Tara Thapa Magar dukha ko kuro sunaaunu bho ta..!!!!!!!!!!
      January 6 at 3:30pm · 
    • Milan Adhikari Teso navanau na sir.ma final yr ko xam didai6u mbbs kai.aatyauna ta vaye na ni ho...
      January 6 at 3:30pm via Facebook Mobile · 
    • Milan Adhikari Bt maile nobel prize pauna lakshye chai rakhe6aina.so dhukka 6.
      January 6 at 3:31pm via Facebook Mobile · 
    • Dipak Bhattarai गोडा दशेक वर्षदेखि डाक्टरी प्राक्टिस गरिरहेका विश्वराज दाइप्रति मेरो श्रद्धान्जली छ।
      January 6 at 3:32pm ·  ·  5 people
    • Bastola Biren So sad news
      January 6 at 3:37pm via Facebook Mobile · 
    • Santosh Raj Pandey श्रद्धान्जली.................
      January 6 at 3:43pm · 
    • Kadambini Sharma so sad!!
      January 6 at 3:44pm · 
    • Sushil Paudel तपाईको यो उहाँप्रतिको शीघ्र निर्णय नहोस् है...
      January 6 at 3:46pm · 
    • Shiva Gyawali shradhanjali...
      January 6 at 4:08pm via Facebook Mobile · 
    • Jaw Knock Raazaa no comment! :(
      January 6 at 4:11pm · 
    • उजाड जिन्दगी so sad
      January 6 at 4:24pm · 
    • Sushil Pokhrel Oh sad ,RIP!
      January 6 at 4:26pm via Facebook Mobile · 
    • Santosh Raj Pandey ‎10 Janale "LIKE" garechan, kina hola???????????????????
      January 6 at 4:28pm ·  ·  1 person
    • Bhim Prasad Ghimire कारण फरक हुन सक्छन् दीपकजी । तपाइको विश्लेषण हतार पो भो होकि । महत्वाकांक्षामात्र त्यस्तो जटिल निर्णयको कारण नहुन सक्छ । मान्छेको मन जोडिने, हौसिने र भाँचिने कुराहरू पृथक परिस्थितिका उपज हुन्छन् । समवेदना व्यक्त गर्दछु । तर, यो स्टाटस तपाइको हाँस्ने कारण दिने सिरिज आउने हाँसेको तस्बिरसँग अप्डेट भएकामा अलि असजिलो लागेको छ ।
      January 6 at 5:23pm ·  ·  10 people
    • Peshal Joshi 
      मान-सम्मान, इज्जत-प्रतिष्ठा, धन-सम्पत्ती, पद-पुरस्कार, डिग्रि-पदबी ..... यि सबै सन्सारिक कुरा हुन, आत्मिक होइनन । के थाहा, उहाँले आत्महत्या गर्नु भएको दुनियाँ ले थाहा पाउनु भन्दा बर्शौ अघि नै उहाँको आत्मा हत्या भै सकेको पो थियो कि ।

      आत्मा ...See More
      January 6 at 7:07pm ·  ·  1 person
    • Dipak Bhattarai ‎@Bhim जी र उहाँसग सहमत भएका अन्य आठजना ! तपाइहरुको कुरासँग म पनि सहमत छु। मैले ती आदरणीय दाजु बितेको करिब तीन सातासम्म यो कुरा फेसबुकमा राखेको थिइन। तर आफ्ना सबै जसो कुरा सार्वजनिक गरिरहेको मेरो मनमा ती दाजुको तस्बिर झन् झन् आइरहेपछि मैले आफूलाई रोक्न सकिन र यसलाई स्टाटसमा राखे‌। दाइको महत्वाकाक्षा उच्च थियो कि भन्ने पनि मेरो प्रश्न मात्र हो, ठोकुवा होइन। म गलत पनि हुन सक्छु।
      January 6 at 8:09pm ·  ·  3 people
    • Deepkiran Sharma So sad !
      January 6 at 8:35pm · 
    • Dhruba Lingden यो "कसैले" पढ़ी दिए पनि हुने......कत्त्रो महत्वाकांक्षा फेरि!!!!!!!
      January 6 at 11:34pm · 
    • Shyam Karki 
      It's very sad when some one commits suicide. Suicide is manifestation of mental disorder; schizophrenia or depression. What is very sad is that the person is crying for help in so many ways and unless people are educated on this, they will...See More
      January 7 at 7:13am ·  ·  2 people
    • Ramkrishna Chaulagain RIP
      January 7 at 8:39am ·  ·  1 person

No comments:

Post a Comment

Please leave your comment here