Jaw Knock Raazaa त्यै त समस्या छ भन्या । रौसी जाडालाई बना भे गर्मिमा चाँही किन खान्छन त । उत्तिकै बिकेकै हुन्छ त । बहाना हो खानलाई । हामी नखानेलाई चाँही के के न अपराध गर्याजस्तो स्पष्टिकरण दिदै हैरान । :))8 hours ago · ·
3 people
Rajen Subedi रऊसी भन्या के रच दिपक सरले त खुब मन पर्छ भन्नु हुन्थ्यो पोहोर सालसम्म त, आज्कल पच्न छोडेछ कि कसो?7 hours ago · ·
2 people
Sunday, January 16, 2011
मौसमले च्यालेन्ज
साथीभाइहरु नि आँफैले रउसी-वियर फेक्ट्री वा रेष्टुरेन्ट खोले झै गर्छन् यार। मानौं मैले रउसी खाइदिए तिन्को व्यापार व्यवासाय बढ्ने झैं गरी। दिन यसो बादलिनै नहुने जो पनि मौसमले च्यालेन्ज गरो 'केही गरौं' भन्छन्। मौसमले जति सुकै च्यालेन्ज गरे पनि मैले च्यालेन्जर पिउन्न क्यारे..सक्छौ भने तिम्हर्ले नि नपिओ...तिम्रै हितका बात हुन्।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
Please leave your comment here