चल्तिको पुस्तक पसलमा एउटा किताब किन्दा पसलेले प्लास्टिकको झोलामा राखेर दे'का थिए। ठूलै वातावरणवादी झैं गरेर प्लास्टिकको झोलामा त लान्न बरु भए कागजको झोला दिनु भनें। पसले पनि विद्वानै रैछन् कि क्याहो, क्यासँग डाइलग मारे भनें - कागज बनाउनको लागि झन् रुख विरुवा नास गर्नपर्छ तपाइलाई थाहा छैन ? अल्पवुद्धि भएसी मुखमा बुझो लाओ, काखीमा किताब च्यापरेर फर्कें।
तर म साँच्चै अलमलमा परेको छु। कागजले वातवारण साँच्चै विनास गर्ने हो भने त किताब पत्रिका पढ्न पनि कम गर्ने हो कि। यस विषयमा जानकारको ज्ञान पाए हुन्थ्यो।
Rabindra Adhikari sir,tyo book pani nakinnu parne.kagaj banauna pani ta rukh biruwa ko naas ta hunchanei..16 hours ago via Facebook Mobile · ·
1 person
Gaurab Luitel last mitho status lekhnu hun6 dipak ji, kahile kahi ta daha lag6.15 hours ago via Facebook Mobile ·
युबराज गौतम अब किताब कागजमा छाप्ने होइन, अनलाइनमा प्रकासन गर्नुपर्छ सबै अनि बातावरण जोगिन्छ| फेरी वातावरणवादीको मेसो नै हराएर अनलाइनमा प्रकासन गर्दा पनि के के बखेडा झिक्ने हुन| नेपालका जति जान्ने वातावरणवादी अन्त कतै छैन क्यारे||15 hours ago · ·
2 people
Rajen Subedi भने पछी त्यो विद्वान होइन काठ तस्करी यो दिपक सर, पुस्तक पसल सन्चालन गर्न त्यस्ले ठुलै जंगल बिनास गरेको खुलस्त भयो नि उस्कै भनाइबाट ।3 hours ago ·



No comments:
Post a Comment
Please leave your comment here