भारतीयले ठगे नि मलाई। जम्बुको कटराबाट बैष्णोदेवी मन्दिरसम्म जाने करिब १२ किलोमिटर उकालोमा अलिकति उक्लिएपछि थाकेर घोडा चढम् भन्ने लाग्यो। घोडावालाले एकजनाको २६५ आइसी भन्यो ठिकै छ भनेर चढेको त तीन किलोमिटर जति चढाएपछि ल कि अरु २६५ थप् नभए ओर्ली भन्छ बा। २६५ मा त आधाबाटो मात्र हो भनेसी कति झगडा गर्नु। फोटो खिच्नकै लागि मात्र चढेजस्तो भो घोडा नि....। नहिंडेको धेरै भारच। २-४ दिन कैंडा लार खुट्टामा।
Bhim Prasad Ghimire india ma testai ho dipak ji. take care aru thau pani testai vetin6anFriday at 11:37am · · 1 person
Jaw Knock Raazaa कती बाठो रेछ त । :)) CNN Heroes of the year पाउने मेसो अहिले बाट सुरु गाह्रो जस्तो छ । :PFriday at 11:39am ·
Rajan K. Shakya कस्ता भारतीयहरु! ठग्न त माहिर नै छन नि!! दिपक जीले पनि कस्सेर कुरा गर्न पो नसक्या हो कि!! यसो लम्किझम्कि गरया भए पुग्थयो कि! सातो जाने गरि नकाएसम्म चै हेपछन है यि भारतीयहरु!! मन भित्र चै शान्त वाहिर चै मुर्ख झै बन्नै पर्छ है!! नत्र भारत नघुमे नि हुन्छ।Friday at 12:12pm · · 2 people
Mohan Mainali मलाई जीवनभर मासु नखाएको मानिसलाई नेपालमै मासु खाने मान्छेसँग बसेर भात खाएको भनेर मासुको पैसा लिएका छन् । ठग्नमा हामी पनि कम छैनाै ।Friday at 2:43pm · · 5 people
दौंतरी ब्लग teti ukalo pani ghoda chadne? ma 6 barsa ko huda khuttai le pugeko thiye. bhayena hai dipak ji.Friday at 5:22pm · · 1 person
Girish Pokhrel ढाँट्ने र छल्नेहरुको कमी संसारको कुनै कुनामा कमी छैन यसमा ढुक्क हुनुहोस् ।Friday at 7:20pm ·
Gopikrishna Kaphle dipak bhailai pani thageko bhanesi yad garnuhos kati nepali thagiechanFriday at 10:54pm ·
Buffalo Dai हाम्रो अत्यन्त घनिस्ट दक्षिणी मित्ररास्ट्र तिर पनि ठग बदमाश हुँदा रचन र दाई? कस्तो अचम्मको कुरा गर्नु भो! तपाईं कतै निद्रामा त हुनुहुन्न?Saturday at 1:32am ·





No comments:
Post a Comment
Please leave your comment here