कसैले पारस सुध्रिया रैनछन् भन्यो भने कुट्दिउँ जस्तो लाग्छ यार। पारस काम्रेड(भोलिपर्सी होलान् नि त बाँचीबसे के के देख्न पाइन्छ पाइन्छ।)ले पहिले पहिले गोली चलाए भने, मान्छे कुटे भने, एक्सिडेन्टमा मारे भने 'मैले गर्या हुँ' भनेर वक्तव्य निकाल्थे? यी अहिले बकाइदा निर्मल निवासबाट वक्तव्य आयो। अझ सुध्रिएसि 'मैले गल्ति गरें' ...भन्दै पुलिस थाना जान्छन्, हतियार बुझाउँछन्। जे नि बेला आएसी हुने त होनि आत्तिएर मात्र हुन्छ...
नयाँ नेपालाँ त्यो नहोला भन्न पनि सकिन्न । राष्ट्रीयताको विरुद्द जो कसैले पनि बोल्यो भने जो कसैले पनि यस्तो कदम उठाउन सक्छन्। त्यस भन्दा पछि आत्मग्लानी भएर आत्मदाह गर्ने दिन पनि त आउन सक्छ !
नयाँ नेपालाँ त्यो नहोला भन्न पनि सकिन्न । राष्ट्रीयताको विरुद्द जो कसैले पनि बोल्यो भने जो कसैले पनि यस्तो कदम उठाउन सक्छन्। त्यस भन्दा पछि आत्मग्लानी भएर आत्मदाह गर्ने दिन पनि त आउन सक्छ !
ReplyDeleteyou are invited to follow my blog
ReplyDelete