Thursday, December 16, 2010

सुजाता बिगार्ने त ज्वाई पो रचन्

सुजाताले गिर्जाबाउलाई भ्रष्ट बनाइन्, बिगारे भन्थे कोहीकोही। बंगालादेशी ज्वाइले नि सासुबाट सिक्यारचन्। अब को कोले सुजाता दि त राम्रै हुन् उन्का ज्वाई रुबेलले बिगारेका रचन् भन्ने हुन्। फिलिमवालाहरु पुरै शान्त छन् त यस्तो कथामा ट्विस्ट आएको आइ बेलामा म फिलिम बनाउँछु भन्ने कोही निस्क्या छैनन त...
    • Kamal Nepal तस्कर ज्वांइं सा'बले बन्दुक देखी'सेन रे! आवाजमात्र सुनीस्यो रे। पड्केको आवाज मात्र सुनेर मान्छेलाई समात्नी हो भने त साह्रै डेन्जर होला जस्तो छ। बायु बिकारले ग्रस्त मेरा केही अनन्य मित्रहरु पनि खोरमा जाकिने भए त? तिन्ले पनि खुब पड्काउछन यार!
      6 hours ago ·  ·  14 people
    • Ratan Chand ha ha ha ha ha
      6 hours ago · 
    • Biwash Nawaraj Jwi nai taskar rahechhan ra po sasu ko mati pani bigreko, mrp kandama
      5 hours ago via Facebook Mobile ·  ·  1 person
    • सुन्दर पाण्डेय khai hijo kun ho kunni Director le 7 ota film banauchhu vanera khokeka thiye kyare... tinle yo script ready banauna lage ki kyaho.....

No comments:

Post a Comment

Please leave your comment here