Friday, December 10, 2010

पत्रिकै पिच्छे फरक खवर

क्या टेन्सन भो यार आज चार'टा पत्रिका पढ्दा: कान्तिपुर र काठमाण्डु पोस्टले लेखेको 'भारतले राजदूत राकेश सुद'लाई फिर्ता बोलाउने भनेर लेखेको सम्चारलाई पत्याउने कि ? अन्नपूर्ण पोस्ट र हिमालयन टाइम्सले लेखेको 'भारतले राकेश सुदलाई फिर्ता बोलाउन लागेको छैन' भनेको सम्चारलाई.... पत्रिकाहर्ले नि बेलाँ बेलाँ लाइन चेन्ज गर्छन् भन्थ्यो एउटा साथी। कुनले आधिकारिक सम्चार दिने हुन् कुन्नि...

December 10,2010 ·  · 
    • Indra Kshetri नागरिक न्यूजले...
      5 hours ago ·  ·  1 person
    • Maya Hiski Magar Dipak ji tenson nalinush,neta ka kura hun dubai sahi huna sakchha. patrikalai k ko dos????
      5 hours ago ·  ·  1 person
    • Shuphal Kafle अन्नपूर्ण पोष्टले हिजोको खेल समाचारमा नबिल थ्रिस्टार व्रिटिस गोर्खा कप फुटबलको क्वाटर फाइनल भनेर लेखेको थियो । अरुले क्वाटर फाइनल पुग्ने संभावना बलियो भनेर लेखेका थिए । पछि बुझ्दै जाँदा अरु पत्रिका सही रहेछन् । थ्रिस्टारको त प्रतियोगिताबाट बाहिरिने संभावना पनि रहेछ । यसैले आज पनि अन्नपूर्णको समाचार झुठो छ भन्ने मेरो मान्यता हो ।
      4 hours ago ·  ·  2 people
    • Pravin Bhusal दीपक सर आफैले सम्पादन गरि बुझुनुपर्ने होला नि हो। काट्-छाट गरि मिलाउनु नि...
      4 hours ago · 
    • Ghimire IGhanashyam Tori lahure patrika ani patrakar bhayepachi ke garnu ?
      4 hours ago · 
    • Post B Basnet Ke ho bro, khali utpatyang kuro matrai rakhne facebookma
      3 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here