Tuesday, December 14, 2010

बराबर सजायँ मिल्दैन

आशय करणी गर्न खोज्नेलाई कारबाही हुन्छ भन्थे साथीभाइ। आशय बन्दुक हान्न खोज्नेलाई के हुन्छ कुन्नि, हाम्रा बंगालादेशी ज्वाइले ' मसँग बन्दुक भएका भए फायर गर्थें' भनेका छन्, आजको नागरिक पत्रिकामा। कहाँ बन्दुकै हान्ने पारस कहाँ बन्दुक भए हान्थे भन्ने रुबेल। बराबर सजाँय त गर्न मिल्दैन है...


    • Madan Mani Adhikary मने पाटीमा छलफलको विषय हो यो भन्ने लाग्च :D
      12 hours ago ·  ·  1 person
    • Govinda Adhikari मनले अपराध गर्नेलाई पाप लाग्छ, हातले गर्नेलाई कानुन लाग्छ तर पाप सनातनीलाई र कानुन सानातिनालाई लाग्ने हुनाले यस काण्डमा सायद कसैलाई केही पनि लाग्दैन।
      11 hours ago ·  ·  1 person
    • Peshal Joshi Afno sampatti ra pran ko suraksha ko lagi aashaya matra hoin bakaida hatiyar uthaune adhikar cha ni sir .... (hatiyar chai illegal hunu bhen)
      11 hours ago · 
    • Nanda Ram Pokharel यहाँ १४ घन्टे लोडशेडिंग को बारेमा कोहि बोल्दैन २ जना जड्याहा को झगडा हेड लाइन समाचार बन्छ !!!
      11 hours ago ·  ·  2 people
    • Sushil Shrestha nanda ji is 100% rite
      10 hours ago · 
    • Peshal Joshi कानुनी राज्यको दुहाइ दिनेहरु र गणतन्त्र ल्याएको हुँ भनी फुर्ती लाउनेहरु आफु माथि भएको अन्याय र अत्याचारको बिरुद्ध स्थानिय ईलाका प्रहरी कार्यालय मा उजुरी हाल्ने प्रथम खुद्किलो टेक्न किन डराउँछन्? बिना उजुरी माथि बाट एकै पटक अनुसन्धान टोली बनाएर कुन किसिम को कानूनी राज्यको अभ्यास गर्न लगिएको हो? भोली यस्तै घटना तपाईं हामी बिच मा भयो भने पनि यसरी नै कारबाही अघि बढाइन्छ त ?
      10 hours ago ·  ·  3 people

No comments:

Post a Comment

Please leave your comment here