Tuesday, December 14, 2010

पारस प्रहरी खोरमा

ल गणतन्त्र आको पक्का हुन लाओ। प्रहरीले पारसलाई पोखराको फुलबारी रिसोर्टाँ सोधपुछ गरिरहेको छ रे। अब केही समयपछि पारसलाई चितवन लाने सम्चार आयो। चितवनाँ मुद्दा नि परेछ पारस शाहलाई। बाँची बसे के के देख्न पाइन्छ पाइन्छ....


    • Santosh Raj Pandey yo desh ma kannon palan garnu parne manche pani rahechn hai....
      9 hours ago ·  ·  2 people
    • Bidur Rawal के पारस ले मात्र कानुन माने पुग्ला त?
      9 hours ago ·  ·  1 person
    • विष्णु प्याकुरेल Tyahi ta kati ramailo "NATAK" manchan hundai rahechha hai.
      9 hours ago · 
    • Man De'suryz Bade Paras Ko Din Sachhikai Sidhya Rahe Cha Aba Ta Palo Chote Paras Ko Tyo Pani Hamra Rastrapati Ji Ko Suputra Ji Ko..........
      9 hours ago · 
    • Ram Baral पारसले देखिने गरी बन्दुक पड्काए यहाँ नदेखिने गरी पछाडिबाट छुरा रोप्ने हरु धेरै छन । उनिहरु कहिले आउने होलान गिरफ्तारी मा ?
      9 hours ago ·  ·  2 people
    • Raju Dahal देशको कानुन उलङ्घन पारसले मात्रै गरेको हो त ?
      यी नेता मन्त्री यिन्कै नातेदार मत्लब अपराधी चै ?????????????
      9 hours ago · 
    • Santosh Raj Pandey कानूनको हिसाबले सबै समान छन, पारस शाहले पनि गलत गरेको भए कारबाही हुनुपर्छ l तर पारस शाह कारबाही प्रकरणले केहि प्रश्न जन्माएको छ l के अब यो देशमा सबै गलत काम गर्नेलाई कारबाही हुन्छ त ? के अब नेपालमा दण्डहिनताको अन्त्य हुने होला ?? के अब नेपालमा सबै पीडितले न्याय पाउलान त ??? हैन भने "कुरा नभुझ्नेलाई के भनौ र खै...l "
      8 hours ago ·  ·  3 people
    • Bhuwan Raut कुरा नबुझेको मइले के हो भने ................ पारस ले गोलि चलाउदा यति धेरै कुरा .................. त्यो बगलादेसि ज्वाइ ले चाहि म सग बन्दुक भए म पनि पडकाथे भन्ने लाइ चाहि केहि नभन्नु........... क्या गज्जब.....
      8 hours ago ·  ·  3 people
    • Raju Dahal 
      हैन !! यो प्रकरणमा अब ठुलो चल्खेल सुरु हुन्छ ।।
      भित्र भित्रै कति खेल भैसक्यो ?? होला ।।
      कानुनअनुसार उनलाई कराबाही गर्नुपर्छ, तर अहिले सो अवस्था देखिन्न्न ।
      रुबेल, सुजाता (कुजाता), चितवन प्रहरी आदिको नाटक ले त केही नराम्रो संकेत गर्दै छ है अब ...See More
      8 hours ago ·  ·  2 people
    • Raju Dahal गणतन्त्र ले पो के नापेको छ र हो ??
      8 hours ago · 
    • Raju Dahal आजकै कान्तिपुरको तेस्रो पेजमा हेर्नुस् न "माओबादी सभासद केशब राइलाई नपक्रन आदेश रे ?? अदालतले वारेन्ट जारी गरिसकेको ब्य्क्ती रे ????????????? खै............।"
      8 hours ago ·  ·  1 person
    • Santosh Raj Pandey HAHAHAHa................
      8 hours ago · 
    • Peshal Joshi प्रहरी ले के मुद्दा मा कतिको बलियो प्रमाण सहित अदालत जान्छ त्यस बाट पो थाहा होला चपाउने दाँत हुन हो भनेर ।
      8 hours ago · 
    • Shyam Bhatta पारसले गोली चलाउनुको कारण नै नबुझेर नव युवराज रुबेलका पक्षमा एकतर्फि रुपमा नेपाली मिडियाको पिप्लीलाईभ देखेर लाज लाग्यो ।laz lagnu parne karan dherai chan
      8 hours ago ·  ·  2 people
    • Raju Dahal उही आरोप त "हवाइ फायेर गरेको त हो नी ?"
      अती गर्न थाल्यो सरकारले भने "फेरी फर्केलानी ............ !!" नेताहरु बाट दिक्क भएका जनताले ........
      8 hours ago ·  ·  1 person
    • Padam S Tandan करिना बेगम ले CDO लाई झापड हान्दा तुरुरु मुत्ने सरकार ले के पारश शाह लाई कारबाही गर्ने जागर चलाउला र ???
      8 hours ago ·  ·  2 people
    • Raju Dahal Padam ji good shot.
      8 hours ago ·  ·  1 person
    • Meelan Sharma kanun ko palana so called graet personality tibata hunay bhayo kyera???? but still confused
      8 hours ago ·  ·  1 person
    • Rajan K. Shakya हा हा !! के के देख्नु पाउने हो, कार्वाहि रे हा हा !! गर्ला र !! ठूऽऽऽऽऽलो शँका !!
      6 hours ago ·  ·  1 person
    • Kedar Pyakurel galti gareko bhaya sajaya ta pakkai paunu parchha ni ...........jo sukaile pani .. haina ra ?????
      3 hours ago · 
    • Rastrabadi Nepali मुलुककै पूरानो विश्वविद्यालयले स्नातक तहको परीक्षा लिइरहँदा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको अधिवेशन पर्‍यो। अधिवेशनले परीक्षा नै रोकियो। त्रिविको शैक्षिक क्यालेन्डर नै विग्रने गरी भएको यो 'अपराध'का पीडितको संख्या चितवनको जंगलभित्र आकाशमा गरिएको गोली सुन्नेभन्दा धेरै बढी थियो। न त दलका नेता यसमा बोले न त कुनै छलफल नै भयो।
      2 hours ago ·  ·  1 person
    • सुन्दर पाण्डेय सिधै हान्ने युवराज (प्रचण्ड थैब, सुजीत, कालीबहादुर)हरूलाइ केही भएन, अाकाशतिर हान्ने पारसलाइ किन कारबाही गर्ने हो ???????
      about an hour ago ·  ·  2 people

No comments:

Post a Comment

Please leave your comment here