Wednesday, November 10, 2010

फिलिम मन्त्री बाबुराम

तै यी बाबुराम भट्टराई प्रधानमन्त्री भैहाल्थे कि भनेको यिनी पनि फिलिम मन्त्री भन्दा माथि उठ्लान जस्तो गर्दैनन्। पार्टीआँ प्रचण्डले छिर्के त हानिरहेकै थिए। त्यसमाथि बजाराँ नयाँ फिलिम आयो कि हलतिर दौडिँदा रचन्। हुँदा हुँदा रेखा थापाको 'कसले चोर्‍यो मेरो मन' हेर्न हलतिर लाएचन्। अरुको मन त त्यस्तै हो रेखा थापाले माउवादी नेताका मन चाहिँ चोरेकै छन्। कसैसँग सँगै नाचेर, कसैलाई टिका लार त कसैसँ फिलिम हेरेर...


No comments:

Post a Comment

Please leave your comment here