Tuesday, November 9, 2010

नेताहर्को बानी केटाकेटीमा

नेताहर्को बानी केटाटीलाई नि सरेर हैरान भइयो नि बिहानभर। जे काम नि लास्टाँ गर्ने बानी सिकेछन् केटाटीले। एक महिना अगाडि देखिको होमवर्क आजट स्कूल जानुपर्ने दिन। बिहानभर टेन्सन दिए...


No comments:

Post a Comment

Please leave your comment here