Friday, October 29, 2010

हैजा फैलाएको आरोप नेपाली सेनालाई

कतिसम्म आरोप लाका हुन् के नेपालीलाई। यहाँ देशाँ लामखुट्टेले डेँगे फैलार टेन्सन दि'राका बेलाँ हैटीमा फैलिएको हैजाको आरोप पनि शान्ति सेनामा गएका नेपाली सेनालाई पो लगाएछन् यार....साँच्चै हो कि हेपेको हाम्लाई.....। लउन जान्ने बुझ्नेले छानबिन गर्न परो।


No comments:

Post a Comment

Please leave your comment here