Monday, September 20, 2010

काँग्रेसको नीति....

काँग्रेसको महाधिवेशनले पारित गर्ने नीतिआँ नि यस्तो लेख्या रच त.. नेपालका गरीब, किसान, मजदूर, दलित, उपेक्षित पछाडि परेका जात जाति आदिवासी जनजाति, भूमिहिन, सुकुम्वासीलगायत नेपालीहरुको समुन्नतिका लागि काग्रेस सरकारले नीति र कार्यक्रमहरु वनाउनु पर्दछ।

No comments:

Post a Comment

Please leave your comment here