Saturday, September 25, 2010

छोराको तयारी...

छोरा पाउनु कहाँ कहाँ छ कहाँ कन्दनी बनाउन हतार भन्थे गाउँतिर। शहराँ काँ त्यस्तो हुन्छ र। बरु यस्तो फोटो पो देख्न पाइन्छ। एक महिनापछि बच्चाको बाउ बन्न लागेको साथी सतिशले 'टेस्ट ड्राइभ' भन्दै यस्तो फोटो अपलोड गरेको छ। प्रेक्टिस त गर्नुपरो नि बेलैमा (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here