Thursday, September 16, 2010

आधा च्यानल किन झ्यार झ्यार...

यो केबल कम्पनीहर्लाई'डिस टीभी होम/टिभी'वालाहर्ले किने कि के हो? जहानले स्याटालाइट टिभी राख्न कर गरिरा बेलाँ यही केबल ठीक छ भनिराछु, झन् झ्यार झ्यार -झ्यार झ्यार मात्र आउँछ यार आधा सरो टिभी च्यानलहरु। नबुझेका कुरा नि यो केबल घुसारेको टिभीआँ किन कुनै च्यानल राम्रो आउने कुनै झ्यार झ्यार आउने हो? रिस उठेर डिस/होम टिभी राखम् भनी पनि आँफैलाई घाटो..।


No comments:

Post a Comment

Please leave your comment here