Friday, September 10, 2010

यस्तो तालले छिट्टै विकास हुन्छ

होइन हउ,यस्तो पनि हुन थालेछ नि ! राष्ट्रपतिकी भतिजा, प्रधानसेनापतिकी भतिजी र रक्षा सचिवका साला तीन जनाले नेपाली सेनाको अधिकृतस्तरको परीक्षामा सामेल भए नि तीनै जना फेल भए रे। राष्ट्रपति र प्रधानसेनतपतिले दबाब दिँदा पनि सैनिक अधिकृतमा आफन्त घुसाउन सकेनछन्...नेपालकै सम्चार हो साथी कान्तिपुर पत्रिकाले छापेको। यस्तै तालले त देशको विकास कुर्न धेरै दिन पर्खन पर्ला जस्तो छैन।

No comments:

Post a Comment

Please leave your comment here