Monday, September 6, 2010

तिम्रा लिला...ट्याप्रिङ

तीन्टा कुरा जाने एम्बेसीमा जागिर खान पाइन्छ जस्तो लाओ। पहिलो फोन ट्यापिङ, ठूल-ठूलाका फोन ट्यापिङ गरेर तिनले कहिले कोसँग गफ गर्छन् पुरै ट्यापिङ गर्ने। दोस्रो मिक्सिङ, महरा काण्डमा माउवादी नेता वर्षमान पुनले महराले नै पहिले बोलेका शब्दलाई मिक्सिङ गरेको भनेका छन् । तेस्रो क्यारिकेचर, कोहीकोहीले महराको क्यारिकेचर भनेका छन् ... म के जानुम तिम्रा लिला।


No comments:

Post a Comment

Please leave your comment here