Monday, August 16, 2010

टेलिकमले रातिमा मात्र किन काम गर्छ...

नेपाल टेलिकमले यो पोस्टपेड मुबाइल एकतर्फी भएको मेसेज मध्यरातीमा मात्र पठाउँछ यार खोइ किन हो। राती दुई बजेतिर न कसैलाई फुन गरिएको हुन्छ न फुन आएको नै। मध्येरातमा कसैलाई पनि फोन नगरेपछि ठ्याक्कै त्यतिबेला पैसा सकिएको त होइन होला। हिसाब त दिउसैको हुनुपर्ने हो। टेलिकमको मेसिनले राति राति मात्र काम गर्छ कि क्या हो...


No comments:

Post a Comment

Please leave your comment here