Wednesday, August 11, 2010

श्यामशरण आए झै‍ रामशरण पठाउन पाए...

भारतलाई पनि क्या टेन्सन भइराहा होला..सुदले नसकेर बिचराले विशेष दूत पठाथे। तिन्ले नि नसकेपछि केभी राजन पठाएछन्। अब यिन्ले नि सकेनन् भने कुन 'साजन' पठाउने भनेर सोच्दै होला विचरा भारत। उताबाट श्याम शरण आए झै‍ हामीले पनि यताबाट रामशरण उता पठाउने दिन कहिले आउला..


No comments:

Post a Comment

Please leave your comment here