Monday, August 16, 2010

कहाँ गोबर खोज्ने गमैले टाँसियो नाग...

नागप~चमी रहेछ। गम लगाएर टाँसियो नागको स्केच ढोकामाथि। गाईको गोबर खोज्ने ध्याउन्नमा लाइएन। उहिले गाउँघरमा गम नपाएर पो गाईको गोबर प्रयोग गरेका थिए कि। गम लगाएर टाँस्ने फुकाएमा विदेशाँ बस्ने साथीभाइले नाग टाँस्लान। दूध पनि त पहिले गाईको चाहिन्थ्यो नि अब यहाँ डेरीको आधा पाउडर मिसाएको दूध नागलाई चढाइयो। जय नाग......


No comments:

Post a Comment

Please leave your comment here