Thursday, August 26, 2010

सबैजना राजेश पायल राई जस्ता

एकजना विदेशीले भन्थे- तिमी नेपालीहरु सबै उस्तै देख्छु म। कसरी फरक छुट्टयाउँछौ तिमीहरु? मैले नि तिमी विदेशीहरुलाई पनि हामी नेपालीहरुले सबै उस्तै उस्तै देख्छम् भन्दियाथें। इटहरीको एक रेष्टुरेन्टमा आज भात खाना जाँदा भोज रैछ बिहेको। निम्तालु युवाहरु जो पनि हेर्छु सबै राजेश पायल राई झै देख्छु यार म त.....


No comments:

Post a Comment

Please leave your comment here