Sunday, August 8, 2010

कति पटक चुनाव...

प्रधानमन्त्रीको चुनावमा गोडा पचास चोटी भोट गराइदियो भने त दिक्दार मानेर दुई जना उम्मेदवार आफैले पनि आफ्नो पक्षमा भोट हाल्न छोड्छन जस्तो पो लाओ त। प्रचण्डले पहिला २४०/२५० भोट कटाथे क्यारे चौथो चरणाँ २१३ मा झरेछन्। रामचन्द्रको पक्षमा १२२ भएछ...भदौ २ गते चाहिँ अझ अलि बढी घटाम है...

No comments:

Post a Comment

Please leave your comment here