Friday, July 23, 2010

ए! NGO/INGO night रे

शुक्रबारे हिमालयन टाइम्सको TGIF मा एउटा विज्ञापन रच। एनजीओ/आइएनजीओ नाइट रे..भोलिपर्सी Miss NGO/INGO, MR NGo/INGO पनि होला। जहाँ पैसा छ/जहाँट पैसा आउँछ त्यसैको त हो नि नाइट/डे जे जे भनेपनि...

No comments:

Post a Comment

Please leave your comment here