Wednesday, July 14, 2010

कति सर्‍या चार्लस शोभराजको मुद्दा

म विपश्यना ध्यान शिविर जाने भनेको मिति भन्दा पनि बढी सरेको सर्‍यै गर्दो रैछ त,चार्ल्स शोभराजको मुद्दा नि। पाँच वर्षदेखि विपश्यना जाने तिथि तोक्दै-पछि सार्दै बसिराछु। सर्वोच्च अदालतले नि शोभराजको मुद्दामा फैसलाको  मिति तोक्दै सार्दै गरेपछि शोभराज पाँच वर्षदेखि जेलैमा छन्। पीर त यिनको प्रेमिका निहिताको पो भो त। तिनको तिथिमिति के चल्दैछ कुन्नि आजभोलि पत्रकारहरु अरु नै कुरामा व्यस्त छन् क्यारे,सम्चार पढ्न पाइया छैन...

No comments:

Post a Comment

Please leave your comment here