Thursday, July 22, 2010

न संविधान - न सरकार

सभासद भनम् कि सांसद
न तिमीहरुले दिन्छौ संविधान,
न दिन्छौ सरकार
तै पनि हामी चुनाव माग्दैनौँ
किन कि धेरै नेपालीलाई
अब छैन राजनीतिसँग दरकार

(फेसबुकबाट एकजना होनाहार नयाँ कवी जन्मन्छ कि के हो? मेरो फेसबुके कवितामा यो पाँचौ नम्बर जतिमा पर्न आउँछ नि त। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here