Wednesday, July 21, 2010

यी झलनाथको ठाममा माधवको नाम परेछ...

हँसायो यार एमालेले। प्रमको उम्मेदवारी दिँदा हतारमा एमालेले उम्मेदवारमा माधवकुमार नेपाल र प्रस्तावकमा झलनाथ खनालको नाम हालेछ। पत्रकार किशोर श्रेष्ठका अन्सार संविधानसभाका टेकप्रसाद ढुङ्गानाले आवेदनमा त्रुटि भेट्टाएपछि सचेतक भिम आचार्यलाई फोन गरेछन् र आज बिहान अग्नी खरेल गएर सच्याएछन्। नत्र..(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here