Friday, July 30, 2010

ठूला मान्छे हुन सकेनन् रे विष्णु

रुखबाट स्याउ खसेको देखेर न्युटन ठूला बैज्ञानीक बने रे। रुखबाट आँप,भोगटे,आरु,कटहर,बेलौती खसेको जति पटक देखेनि अहिलेसअँ गुरुत्वाकषर्णको थोपो हिसाब गर्न आउँदैन। ठूलो मान्छेमा भएका धेरै बिशेषता छन:आइन्स्टाइन भन्दा भुलक्क्ड,स्टेफिन हकिङस भन्दा रोगी,बब मार्ली भन्दा धेरै गजेडी,गान्धी भन्दा ठुलो तालु खुइले। तै पनि Bishnu Pathak ठूला मान्छे बन्न खोजेर पनि सकेनन् रे। कुनै उपाय माग्दैछन्....


No comments:

Post a Comment

Please leave your comment here