Monday, July 12, 2010

फेरि प्रधानमन्त्रीको निवेदन माग्ने कि?

राष्ट्रपति रामवरण यादवलाई लाइराहोला। ज्ञानेन्द्रले त्यस्सै प्रधानमन्त्रीको लागि दरखास्त मागेको हैनरच भनेर। मरिगए प्रधानमन्त्रीको नामा लेर कोही जाँदैनन् त राष्ट्रपति निवास। कि माग्ने हो त फेरि दरखास्त प्रधानमन्त्रीको…मागे नि हुन्छ। एक-दुई दिन मजाले हास्न त पाइन्छ, आफूले सपोर्ट गर्‍या टिम हारेर बोर भइरा बेला। प्रधानमन्त्रीका उम्मेदवारले मनोरञ्जन दिन्छन्....

No comments:

Post a Comment

Please leave your comment here