Monday, July 5, 2010

आफूले खान छोडेपछि भाउ पो घटाएछन् त....

कुखुराको भाउ सारै बढाएर ३ सय पुर्‍याएपछि शाकाहारी भइयो। अहिले त भाउ स्वात्तै घटेर १७० रुप्पे बनाएछन्। खान सुरु अरम भने आफूले खान थालेसि फेरि बढाउने होलान्..शाकाहारी भएसी के के न छुट्टै अलिक फरक हुन पाइएला भनेको यसपालीको पूर्वाञ्चल ट्रिपमा गाका पाँच मध्ये तीन जना त शाकाहारी परिएछ। जाँड खाने त एउटै नाई...मुलाहर्ले रक्सीको पनि भाउ घटाए भने त खत्तमै पार्छन्...पछुतै पो हुन्छ त। हा हा हा...

No comments:

Post a Comment

Please leave your comment here