Monday, July 19, 2010

डग फुड रैछ छुर्पी त...

आज एउटा कुरा पत्ता लाइयो नि। नेपालाँ हाम्ले खाने छुर्पी त अम्रिकाँ त कुकुरको खाना (डग फुड)को रुपमा पो व्यापार भइरा रच। सुरुमा कुन‍ै खैरेलाई नेपालीले छुर्पी दियारचन। खैरेले मान्छेले खाने होइन होला यो सारो भन्दै पक्का कुकुरले दियो होला। कुकुरले मन पराएपछि त मस्तै व्यापार हुन थालेछ नि 'डग फुड'छुर्पीको...

No comments:

Post a Comment

Please leave your comment here