Saturday, July 31, 2010

खिरको रेसिपी...

भात पकाइयो। प्लास्टिकाँ आउने दुई पोका दुधाँ पाँच डाडु चिनी हालेर उमालियो। पाकेको भात दुध पकाको भाडाँ उमालियो। अनि नानीहरुलाई भनियो आज साउन १५ हो खिर खानुपर्छ। डर लाइराछ,भोलिपर्सी नानी कुक भइ भने खिरको रेसिपी कस्तो बनाउँछे होला?धन्न गाउँमा आमा-हजुरआमाले फेसबुक हेर्नुहुन्न नत्र मेरो र बुढीको के हाल हु्न्थ्यो...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here