Tuesday, July 20, 2010

झलनाथको पल्ला भारी...

नयाँ प्रधानमन्त्रीमा झलनाथ खनालको पल्लाभारी देख्छु म त। एमालेको साथ नपाउने स्थितिमा बाबुराम भट्टराई प्रधानमन्त्रीमा भिड्ने छैनन्। उनी हार्ने चुनाव नलड्ने पक्षमा छन्। माओवादीको एक पक्ष पनि खनालका पक्षमा बढी नै नरम छ। भारतले एमालेमा असाध्यै धेरै हस्तक्षेप नगरेमा रामचन्द्र पौडेल बिस्तारै कमजोर हुँदै छन्। तर मधेशवादी दललाई सरकारमा नल्याएमा फेरि मधेश आन्दोलन गरेर बसि खान दिदैंनन् नयाँ प्रमलाई...


No comments:

Post a Comment

Please leave your comment here