Friday, July 2, 2010

अफिसको कामले एक साता इटहरीमा

इटहरीमा बस्दा अक्कल झुक्कल सातामा दुई पटक अनलाइन बस्न पाइयो। त्यही बेला लेख्या फेसबुक स्टाटस

कम दुख दिराच यो वल्डकपले। भेडेटाराँ बसेको होटलाँ टिभी नभर म्याच हेर्न धरान झर अनि राति राति उकालो लाग। इटहरीमा काम भेडेटार बसाईले त आज झन् समस्या थप्दियो। क्षेत्रीय रंगशाला इटहरीमा बनाउन लागे भन्दै धरानबासीले आज धरान बन्द गरेर आँफैले दुख भोग्दैछन्। बरु बन्दको साटो खुला गरेर पैसा जम्मा पारी रगशाला दुबै ठाउँमा बनाए हुने 


Dipak Bhattarai

Dipak Bhattarai Its cool in BHEDETAR, yesterday it was in Dharan coz, she couldn't survive in ITAHARI...


 यो भेडेटार भन्ने ठाउँमा बस्न पर्‍यो भन्ने उनी वास्तविक अफिसमा एक महिनाका लागि आएकी सम्पादक हुन्। कोही कोही त 'सी' भन्नेमा झुक्किए होलान्...


Dipak Bhattarai

Dipak Bhattarai यति धेरै गर्मी खानै परेसी के काठमाडौं बस्ने लायो केटो तराइतिर। इटहरी बजारैमा....

June 24 at 5:34pm ·  · 
यो खासमा भनेको मात्र यस्तो हो। के को काठमाडौंमा गर्मी भर तराई झरेको हुन्थ्यो र। अफिसको जागिरले गर्दा मन नलागी नलागी इटहरी जान पर्‍यो नि।

No comments:

Post a Comment

Please leave your comment here