Saturday, October 24, 2009

नेताहरुको चियापान

गिरिजाबाबु चैं बिरामी भएर माओवादी चियापानमा गएनन् रे। प्रधानमन्त्री चैं एमाले नेताको रुपमा मात्र निम्ता आएर चियापमानमा गएनन् रे। माओवादीले भनेका कोहीकोही चाँहि विदेशबाट फोन आएर गएनन् रे। म चाहिँ खासमा निम्तो नआएर नगएको है। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)